युनिलिभर नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाहरुले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रम ‘ब्रेक द बायस’ #BreakTheBias को मुख्य विषय वस्तुमा केन्द्रित थियो । कार्यक्रम लैंगिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा […]

सम्बन्धित सामग्री

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

काठमाडौँ- आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस छ । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा...

नेपाली पत्रकारिता क्षेत्रमा महिलाहरूको अवस्था

मार्च ८ अर्थात्  अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर  विविध कार्यक्रम गरि मनाइँदै!’अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित,  विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको

एमालेको भ्रातृ संगठनले यसरी मनाए नारी दिवस (तस्बिरहरू)

काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस आज देशभर मनाइँदैछ । यसपालिको नारी दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ तय गरिएको छ । नारी दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भगिनी संगठन, महिला अधिकारवादी संघस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । यसैक्रममा नेकपा एमालेको विभिन्न भ्रातृ संगठनले पनि दिवसमा कार्यक्रम आयोजना गर्‍यो […]