गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम छिट्टै सुरू हुन्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने धारणा राखेका छन् । प्रज्ञास्मृति प्रतिष्ठानद्वारा चितवनको भरतपुरमा आयोजित ‘साइक्लिङ म्याराथुन, २०७८’...