महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।मंगलबार देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल

कांग्रेसमय भृकुटीमण्डप : कतै झाँकी कतै जुलुस

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन केही समयमा नै सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भनेर घोषणा गरेको थियो। त्यसले कुनै झाँकी र जुलुसको कार्यतालिका बनाइएको थिएन। यद्यपि, स्वस्फूर्त…

काठमाडौं भित्रिने गाडीको संख्या बढ्यो तर ट्राफिक प्रहरी भन्छ- सडकमा चाप छैन

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आयोजित १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि बिभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्रिने क्रम केही बढेको छ । कांग्रेसले पहिलेजस्तो उपत्यका बाहिरबाट कार्यकर्ताहरु नओसारे पनि कार्यकर्ताहरु स्वतःस्फूर्त काठमाडौं उपत्यकामा आएका छन् । ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुको संख्या केही […]

कांग्रेस महाधिवेशन : काठमाण्डौ भित्रने बढे, आज चाप हेरेर गाडी डाइभर्सन गरिने

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका कारण काठमाण्डौ भित्रिनेहरुको चाप बढेको छ । कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता काठमाण्डौ आउन थालेका हुन् । मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा  चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै गाडी उपत्यका भित्रिएका छन् । यो सङ्ख्या आज ...

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।

दैलेखमा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन(हेर्नुहोस् फोटोहरू)

दैलेख : दैलेख कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार दैलेखमा शक्ति प्रदर्शन गरेको हो। स्थानीय गणेश चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै स्थानीय टुँडिखेलमा पुगी सभामा परिणत भएको थियो। सभामा वक्ताहरूले केपी सरकारले जनमतको कदर नगरी तानाशाही प्रवृत्ति देखाएकाले सडकमा आउनुपरेको बताएका थिए। सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य प्रदी

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले

देशभर कांग्रेसको शक्ति प्रदर्शन, पाँच लाख बढी कार्यकर्ता उतारेको दाबी

काठमाडौं : सरकार अधिनायकवाद शैलीमा प्रस्तुत भएको भन्दै नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ। केन्द्रीय समितिको सर्कुलरअनुसार जिल्ला समितिले प्रत्येक जिल्लामा प्रदर्शन गरेका हुन्। सबै जिल्लामा कांग्रेसले गरेको प्रदर्शन शान्तिपूर्ण भएको नेपाली कांग्रेसले जनाएको छ। मंगलबार भएको प्रदर्शनमा पाँच लाख बढी कार्यकर्ता सडकमा आएको ...