२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आयोजित १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि बिभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्रिने क्रम केही बढेको छ । कांग्रेसले पहिलेजस्तो उपत्यका बाहिरबाट कार्यकर्ताहरु नओसारे पनि कार्यकर्ताहरु स्वतःस्फूर्त काठमाडौं उपत्यकामा आएका छन् । ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुको संख्या केही […]