दैलेखमा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन(हेर्नुहोस् फोटोहरू)

दैलेख : दैलेख कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार दैलेखमा शक्ति प्रदर्शन गरेको हो। स्थानीय गणेश चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै स्थानीय टुँडिखेलमा पुगी सभामा परिणत भएको थियो। सभामा वक्ताहरूले केपी सरकारले जनमतको कदर नगरी तानाशाही प्रवृत्ति देखाएकाले सडकमा आउनुपरेको बताएका थिए। सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य प्रदी

सम्बन्धित सामग्री