काठमाडौं : सरकार अधिनायकवाद शैलीमा प्रस्तुत भएको भन्दै नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ। केन्द्रीय समितिको सर्कुलरअनुसार जिल्ला समितिले प्रत्येक जिल्लामा प्रदर्शन गरेका हुन्।
सबै जिल्लामा कांग्रेसले गरेको प्रदर्शन शान्तिपूर्ण भएको नेपाली कांग्रेसले जनाएको छ। मंगलबार भएको प्रदर्शनमा पाँच लाख बढी कार्यकर्ता सडकमा आएको ...