प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेन भिड्दै

एजेन्सी।युरोकपमा आज हुने प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ।स्कटल्याण्डको हाम्डेन पार्कमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।यी दुई टोली हालसम्म ४ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा ३ खेल युक्रेनले जितेको छ भने स्वीडेनले १ खेलमा मात्रै जित निकालेको छ।स्वीडेन समूह विजेता बन्दै प्रिक्वाटरमा प्रवेश गरेको हो भने युक्रेन उत्कृष्ट तेस्रोको रुपमा नकआउटमा प्रवेश गरेको हो।

सम्बन्धित सामग्री

युद्ध, आर्थिक मन्दी र वियोन्स कन्सर्ट

रुस र युक्रेन बिचको युद्धको असर संसारमा नै परेको छ। ऊर्जा संकट, आर्थिक मन्दी र जीवन यापनको कठिनाइका समाचार सामान्य भएका छन्। यो समस्या संसारका गरिब देशमा मात्र होइन एकदमै धनी देशमा पनि छ। युरोपका समृद्ध देशमा मुद्रास्फीतिको समस्या पनि त्यत्तिकै छ। स्वीडेन पुग्ने अन्य देशका नागरिकका लागि यात्रा कठिन बनेको छ। विगतको अनुभवको आधारमा […]

'स्वीडेन र फिनल्याण्डले नेटोको सैन्य गठबन्धनमा सामेल हुने समय आयो'

नेटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई  नेटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् ।  उनले भने- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा "व्यस्त" छन् । "जहाँसम्म फिनल्याण्ड र स्वीडेनको सवाल छ, मलाई लाग्छ  यी दुई देशहरू गठबन्धनमा सामेल हुने यो उपयुक्त अवसर हो ।

स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुन उपयुक्त समय: पूर्व महासचिव

एजेन्सी । नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भनेः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा ‘व्यस्त’ छन् ।

रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छ...

१२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो

काठमाडौं । युक्रेन १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेनले अघिल्लो चरणमा स्थान बनायो । ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम...

युक्रेन क्वार्टरफाइनलमा, स्वीडेन बाहिरियो

युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो ।

युरोकपको प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल आज

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राति प्रिक्वटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ।