स्वीडेन र फिनल्याण्डलाई नाटोमा आउन अनुमति नदिने टर्कीका राष्ट्रपति एर्दोआनाकाे दावी

टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले  स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुने कुराको फेरि एकपटक विरोध गरेका छन्। उनले गत साता स्वीडेन र फिनल्याण्डका प्रतिनिधिमण्डलसँग यस विषयमा छलफल गरेको तर ‘सोचेजस्तो’ नभएको बताए। उनले टर्कीले नाटो सैन्य गठबन्धनमा सामेल हुने उनीहरूको अनुरोध स्वीकार गर्न नसक्ने बताए। राष्ट्रपति एर्दोआनाले भने, ‘जबसम्म तैयप एर्दोआना टर्कीको राष्ट्रपति रहन्छ, तबसम्म […]

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित, स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन अमेरिकालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीडेन र अष्ट्रिया विजयी

एजेन्सी – युरो २०२४ को छनोट अन्तरगत समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।राइफफेइसेन एरिना लिन्ज अष्ट्रियामा सोमबार राति भएको खेललको १७औं मिनेटमा […]

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा

एजेन्सी । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । लिग स्पोर्ट्स भिलेज रंगाशाला भएको खेलमा स्वीडेनलाई जीत दिलाउन लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

नेदरल्याण्ड्स र स्वीडेन विजयी

लन्डन । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् । समूह सी मा साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो । लगत्तै १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल […] The post नेदरल्याण्ड्स र स्वीडेन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका सबै सहयोग गर्ने: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ । स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा वार्ता गर्दै राष्ट्रपति बाइडेनले यस्तो आश्वासन दिनुभएको हो । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक […]

स्वीडेन र फिनल्याण्डलाई नेटोमा संलग्न नहुन रुसको चेतावनी

काठमाडौं । रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ । स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् । स्वीडेन र फिनल्याण्ड नेटो सदस्य बनेमा रुसले आणविक […]

प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेन भिड्दै

एजेन्सी।युरोकपमा आज हुने प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ।स्कटल्याण्डको हाम्डेन पार्कमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।यी दुई टोली हालसम्म ४ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा ३ खेल युक्रेनले जितेको छ भने स्वीडेनले १ खेलमा मात्रै जित निकालेको छ।स्वीडेन समूह विजेता बन्दै प्रिक्वाटरमा प्रवेश गरेको हो भने युक्रेन उत्कृष्ट तेस्रोको रुपमा नकआउटमा प्रवेश गरेको हो।

युरोकपमा स्वीडेन र स्पेन भिड्दै

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।