राजविराजको मुसहर बस्तीमा सिरक, कम्बल वितरण

शीतलहर चलेपछि स्थानीय प्रशासनले विपन्न बस्तीमा न्यानो कपडा बाँडन सुरु गरेको छ । राजविराज-९ बिहारपुरस्थित मुसहर बस्तीमा अति विपन्न २० परिवारलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको टोलीले कम्बल तथा सिरक वितरण गरेको हो ।

सम्बन्धित सामग्री

एक सय विपन्न परिवारलाई कम्बल वितरण

चिसोले जनजीवन प्रभावित बनेपछि सिरहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल सहयोग गरिएको छ। ललितपुर महानगरपालिका– १६ नकबहिलका मदन श्रेष्ठ र अहल्या श्रेष्ठले सिरहाका एक सय विपन्न गरिब मुसहर...

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

१२ मंसिर, नवलपरासी । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, […]

चिसो बढेसँगै मधेस प्रदेश सरकारद्वारा कम्बल वितरण

काठमाडौँ । अत्यधिक चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीत लहरबाट प्रभावितको गरिब, विपन्नहरूको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस प्रदेश सरकारले आज मात्रै महोत्तरीको गौशाला नगरपालिका– ६ स्थित मुसहर बस्तीमा नगर क्षेत्रका ८०० परिवारलाई कम्बल […]

सप्तरीका विपन्न परिवारलाई महिला विकास क्लबद्वारा कम्बल सहयाेग

सप्तरी – सप्तरीकाे धर्मी हल्फा महिला विकास क्लबले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ । विगत केही दिनदेखि सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्याधिक चिसोबाट जोगिन  मरिक (डोम) र सदा (मुसहर) समुदायलाई क्लबले कम्बल वितरण गरेको हाे । एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा समुदायमा र अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सीतापुर भुरकीका मरिक समुदायलाई एक/एक थान कम्बल वितरण गरेको  संस्थाका अध्यक्...

सेनाद्वारा बाराका मुसहर, पासवान, माझी समुदायलाई कम्बल वितरण

नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

तराईमा न्यानो बाँड्दै वाइसिएल

वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ। अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

महोत्तरीका शितलहर प्रभावितलाई कम्बल वितरण - Naya Patrika

महोत्तरीको शितलहर प्रभावितलाई धुर्मुश सुन्तली फाउण्डेशन, सामी परियोजना र अन्य विभिन्न संस्थाहरुबाट राहत स्वरुप कम्बल वितरण गरिएको छ । सिताराम कट्टेल धुर्मुशले महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ९ मुसहर...पूरा पढ्नुहोस् »

कठयाङग्रिंएका मुसहरलाई कम्बल बाँड्दै धुर्मुस-सुन्तली - Naya Patrika

धुर्मुस–सुन्तली फाउण्डेसनले आज सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ । एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।