तराईमा न्यानो बाँड्दै वाइसिएल

वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ। अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

सम्बन्धित सामग्री

सुबोधराज शेर्पालीको नेतृत्वमा वाइसिएल

नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ । आज यहाँ आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर …

वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षसहित सबै पदाधिकारी आजै टुंगो लगाउन वाइसिएलकै नेताहरुले हलबाटै दबाब दिएका छन् । पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लागिसकेकाले वाइसिएल नेताहरुले समेत सबै पदाधिकारी टुंगो लगाएर जानुपर्ने मत राखेका हुन् । अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुले समेत सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएर जान निर्देशन दिइसकेका छन् । वाइसिएलले भदौ ३ र ४ गतेभित्र दोस्रो राष्ट्रिय सम्मेलन सक्ने अपेक्षा गरेपनि दुई दिन ढिला भइसकेको छ । आइतबार वा

वाइसिएल भेलामा प्रचण्डका पाँच पोज (तस्वीरहरू)

काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ।राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भएको भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।भेलामा देशभरबाट विभिन्न प्रतिनिधि सहभागी छन्। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशहरूबाट ६ सय जना प्रतिनिधि सहभागी रहेका वाइसिएलले जनाएको छ।केही तस्वीर झलक :

वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा, चयन हुँदै श्रीपाली

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो । आगामी शुक्रबार (भदौ ३ गते) हान ११ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेलाको उद्घाटन गर्ने […]

वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाको नारा तय

योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो राष्ट्रिय भेलाको नारा तय गरेको छ । सोमबार संगठनको केन्द्रीय कार्यालयमा संयोजक सुमन देवकोटाको अध्यक्षतामा बसेको दोस्रो राष्ट्रिय भेला परिचालन समिति केन्द्रीय कार्यालयको बैठकले भेलाको  नारा तय गरेको हो ।भदौ ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्न : ‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ ! सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौँ !!’ भन

वाइसिएल राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन हुँदै

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)को दोस्रो भेलाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । आगामी भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको हो । वाइसिएल संयोजक सुमन देवकोटाको उम्मेरहद ४० वर्ष नाघेपछि अध्यक्षसहित नयाँ पदाधिकारी चयन गरिने प्रचार प्रसार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘यसअघि अधिवेशनबाट संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध श्रीपाली मात्रै चयन हुनुभयो । अरु २३१ केन्द्रीय सदस्य मात्रै बनाइयो ’ ओलीले भने,&lsquo

वाइसिएल नेता पौडेलको दुर्घटनामा परेर निधन

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ । पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल भीरबाट खसेको भएपनि घटनाबारे तत्कालै कसैलाई खबर भएको थिएन ।वाइसिएल जिल्ला नेता तिलक रुचालले दिएको जानकारीअनुसार अन्य कोही व्यक्ति उनीसँग नभएको

वाइसिएल संयोजकमा देवकोटा चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा आज बसेको वाइसिएल केन्द्रीय समितिको बैठकले सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । वाइसिएलको अघिल्लो साता सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो । सङ्गठनलाई थप गति दिने लक्ष्यका साथ आगामी फागुनमा पुनः राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत आजको बैठकले गरेको वाइसिएलले जनाएको छ । वाइसिएलको केन्द्रीय समिति २३१ सदस्यीय रहेको छ ।

वाइसिएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

चामल बिक्रीमा अनियमितता प्रकरण : कर्मचारीलाइ कारबाही गर्न वाइसिएल र अखिलको माग

लकडाउनको अवधिमा हुम्ली जनतालाई चामलमा अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्न वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीले माग गरेका छन् । नेकपा माओवादी केन्द्रनिकट दुई संगठनले शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई ध्यानाकर्षण पत्र...