ऊन उत्पादन र निर्यातमा सहकार्य गर्न नेपाल र मंगोलिया तयार

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।...

सम्बन्धित सामग्री

राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै काम गर्छः मिश्र

काठमाडौं- नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा बोल्दै निजी क्षेत्रसँग राष्ट्र बैंकसँगै रहेको भन्दै निजी क्षेत्रलाई परेका हरेक समस्यामा राष्ट्र बैंक सहकार्य गर्न तयार रहेको बताए । […]

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छु : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष […]

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएक छन् ।नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्यांकन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर […]

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने

माधवले कांग्रेस र जसपा नेतृत्वलाई भने : बैठक बसौँ, सहकार्य गरौँ

नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्