कांग्रेस पौडेल पक्षको बैठक अनुपम फुडल्याण्डमा सुरु

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशाला स्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ । केहिबेर अघि सुरु बैठकमा नेताहरु चन्द्र भण्डारी,जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला...

सम्बन्धित सामग्री

कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरू, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसको इतर पक्षको बैठक सुरू भएको छ। बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसोबाट सुरू भएको हो। आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ।कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्। त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर प

कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ ।पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। अहिले बिहान ८ बजे का

खबरदारीका थप विरोध कार्यक्रम गर्न शेखर पक्षको बैठक जारी

१० असोज,  काठमाडौं ।नेपाली कांग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको […]

कांग्रेस पदाधिकारी बैठक अघि शेखर पक्षको बैठक सुरु

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु हुनु अघि डा.शेखर कोइरालाको पक्ष नेताहरुको बैठक सुरु भएको छ । भ्रातृ संस्थाको विधानबारे एकीकृत धारणा बनाउन शेखर पक्षको छलफल सुरु भएको हो । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा […]

आज पनि शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ । बिहीबारको बैठकमा […]

पौडेल पक्षको बैठक शुक्रबार बस्दै

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले […]

कांग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा जारी

काठमाडौँ– नेपाली कांग्रेसको पौडेल पक्षको बैठक अहिले जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ । क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ […]

नेपाली कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ। महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने केसीले बताए। साउन १२का लागि तोकिएको वडा अधिवेशन स्थगित भएपछि अब कहिले गर्ने, मंगलबार क्रियाशील सदस्यता छानवीन समितिले बुझाउन लागेको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।