नेपाली कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ। महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने केसीले बताए। साउन १२का लागि तोकिएको वडा अधिवेशन स्थगित भएपछि अब कहिले गर्ने, मंगलबार क्रियाशील सदस्यता छानवीन समितिले बुझाउन लागेको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले(माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का […]

कांग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्दैछ। बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्दैछ । बैठक बिहान पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, १६ जेठ । सत्तासाझेदार दलको गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ३ बजे बस्ने भएको हो । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोचाका शीर्ष नेताहरु उपस्थित हुने जनाइएको छ। स्थानीय तहको चुनाव र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्न आजको […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, बैशाख ९। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, चैत ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न २ बजे बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । यस्तै आजको बैठकमा केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, चैत १३ । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । अहिले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको बैठक आज पनि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ । शुक्रबार २० जना प्रतिनिधिले ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानबारे आफू खटिएको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका […]

बालुवाटारमा गठबन्धनको बैठक बस्दै, एमसीसीबारे छिनोफानो हुने

काठमाडौं, फागुन ८ । सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्न लागेको छ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन अहिले विहान १० बजे बैठक बस्न लागेको हो। आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर […]

कांग्रेस बैठक बस्दै

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायतका विषयमा […]

नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको छ । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय  र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।