कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरू, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसको इतर पक्षको बैठक सुरू भएको छ। बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसोबाट सुरू भएको हो। आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ।कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्। त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर प