पानी पार्ने प्रणाली बाहिरियो- अधिकांश क्षेत्रमा घाम लाग्यो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ …

सम्बन्धित सामग्री

काठमाडौँमा बिहानैदेखि घाम, यी प्रदेशमा हिमपातको सम्भावना

आज देशका अधिकांश भू–भागमा मौसम साधारणतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।...

काठमाडौँमा बिहानैदेखि घाम, यी प्रदेशमा हिमपातको सम्भावना

आज देशका अधिकांश भू–भागमा मौसम साधारणतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।...

घाम ताप्नु पनि औषधि

सुन्दा सामान्य लाग्छ, तर घामको किरण मानव शरीरका लागि नभई नहुने तत्व हो । त्यसैले घाम ताप्नु भनेको स्वास्थ्यलाभ लिनु हो । आयुर्वेदले यसलाई ‘सूर्य स्नान’ भन्छ । यो भनेको घामको पूर्ण सम्पर्कमा रहेर त्यसको न्यानो ताप्नु हो । शरीरका अधिकांश भागमा घामको स्पर्श हुनु हो । यसो गर्दा के हुन्छ ? मेलाटोनिन पाइनल ग्रन्थिले […]

बदलियो मौसम, बढ्यो चिसो

काठमाडौं, पुस ८ । सधैँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर पनि घाम देखिएन। हिउँदे यामका दिन अघि बढ्दै गर्दा चिसो बढ्ने अनुमान सबैले नगरेका होइनन् तर बुधबारसम्मको सामान्य चिसो बिहीबार एक्कासि अत्यधिक चिसो दिनमा बदलिन्छ भन्ने […]

मन्त्रीहरू भोट माग्न गए, कर्मचारीले घाम तापेर दिन बिताए (तस्वीरहरू)

काठमाडौं : सधैँ भिड रहने सिंहदरबार  पछिल्लो समय प्राय: सुनसान रहेको छ। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि मन्त्रीहरू देश दौडाहमा रहेकाले उनीहरू मातहतका मन्त्रालय पनि सुनसान छन्।बिहीबार सिंहदरबारका विभिन्न मन्त्रालयमा कर्मचारीहरू घाम तापेर बसिरहेका थिए। मन्त्रीहरूको कार्यकक्षमा 'बाहिर' भन्ने बोर्ड टाँसिएका थिए। जसले गर्दा मन्त्रालयका कामहरू प्रभावित बनेका छन्।शहरी मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयलगायत अधिकांश

उपत्यकामा पारिलो घाम, तस्वीरहरू

काठमाडौं : उपत्यकामा आज बिहानैदेखि मौसममा क्रमिक सुधार भएको छ। लगातारको वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको थियो।तर, शुक्रबार बिहानदेखि भने उपत्यकामा वर्षा रोकिएको छ। बागमती प्रदेशसहित पूर्वका जिल्लाहरुमा भने क्रमिक रुपमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको संभावना कायम रहेको र लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा पनि मध्यम वर्षा जारी रहने ज

उपत्यकासहित  देशका अधिकांश भागमा पारिलो घाम

काठमाडौं : आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ।उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपराह्‍नपछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस र आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भ

घाम लागेसँगै महोत्तरीसँगै प्रदेश नंं २ को जनजीवन सामान्य बन्दै

जलेश्वर, २३ पुस: महोत्तरीसहित प्रदेश नंं २ का अधिकांश जिल्लामा मौसम सुधार भएको छ । पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज बिहानबाट घाम लागेसँगै सामान्य बन्दै गएको छ । तीन साता लामो कठ्याङ्ग्रिदो जाडोपछि महोत्तरीलगायत प्रदेश नं २ का अधिकांश जिल्लामा घाम लागेपछि जनजीवन सामान्य हुँदै […]

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]