बदलियो मौसम, बढ्यो चिसो

काठमाडौं, पुस ८ । सधैँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर पनि घाम देखिएन। हिउँदे यामका दिन अघि बढ्दै गर्दा चिसो बढ्ने अनुमान सबैले नगरेका होइनन् तर बुधबारसम्मको सामान्य चिसो बिहीबार एक्कासि अत्यधिक चिसो दिनमा बदलिन्छ भन्ने […]