समानुपातिक उम्मेदवार टंगो लगाउन आज एमाले सचिवलय बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले) को सचिवालयको बैठक आज पनि बस्दैछ। समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउन बैठक बस्न लागेको हो।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिवार बसेको सचिवालयको बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको थियो। तर, छलफल निचोडमा पुग्न सकेको थिएन।  एमालेका उपाध्यक्ष सुवास…

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, मंसिर २३ । समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन आज नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेलगत्तै एमालेले बैठक बोलाएको हो । समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ […]

तेस्रो लिंगी शिल्पा समानुपातिक उम्मेदवार

तुल्सीपुर : जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले दाङको निर्वाचन क्षेत्र नं. १ बाट तेस्रो लिंगी लमही नगरपालिका-३ मजगाउँकी शिल्पा चौधरीलाई उम्मेदवार बनाएको छ।२०६० सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी चौधरी नेकपा एमाले हुँदै पार्टी विभाजनपछि नेकपा समाजवादीमा गएकी थिइन्। उनी अहिले उक्त पार्टीकी लुम्बिनी प्रदेश कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य र नेपाल थारू संघकी उपाध्यक्ष पनि हुन्। आफूलाई पार्टीले तेस्रो लिंगी भएका कारण नभई पार्टीमा गरेको मेहनत र योगदानका कारण आफूले टिकट पाएको बताइन्।

प्रभु साहको कोटामा परेका समानुपातिकको पनि उम्मेदवारी खारेज हुने

रौतहट : तत्कालीन नेकपा एमालेका नेता प्रभु साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवार पनि खारेज हुने भएको छ। साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवारको पनि अब खारेज हुने भएको हो।नेकपा एमाले छाडेर प्रभु साह स्वतन्त्र उम्मेदवार बनेपछि उनकै पछि लागेका जिल्ला ईन्चार्ज उपेन्द्र साहसमेत नेकपा एमालेको समानुपातिक सूचीमा थिए। उनलाई नेकपा एमालेले कारबाही गरेपछि उनको नाम समानुपातिक सूचीबाट अटोमेटिक हट्ने नेकपा एमाले रौतहटका एक नेताले बताए।प्रभु साहको कोटामा समानुपातिक उम्मेदवार बनेका मधेश प्रदेशका

एमालेले सार्वजनिक गर्‍यो १०९ समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौँ -नेकपा (एमाले) को प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको […]

यी हुन् एमालेका समानुपातिक उम्मेदवार

न्युज अफ नेपाल काठमाडौं नेकपा (एमाले) ले प्रतिनिधि सभाको समानुपातितर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ । एमालेको सूची देहाय बमोजिम रहेको छ । मेनकाकुमारी पोखरेल, सरिता भुसाल शोभा ज्ञवाली विजुला रायमाझी निर्मला कोइराला सम्झना थपलिया दीपा शर्मा सुनिता बराल भागरथी कुमारी […]

एमालेले टुङ्ग्यायो समानुपातिक उम्मेदवार

काठमाडौं : नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारहरू तय गरेको छ।आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली टुंगो लगाएको हो।जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय भएकाे छ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, &ls

एमाले टुंग्यायो समानुपातिक उम्मेदवार

एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ । केहीबेरअघि सकिएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेश सभाका लागि २२० उम्मेदवारको नाम टुंगो...

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए । संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ […]

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ। एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए। संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ। ४ मंसिरमा तय भएको […]

समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक  आज बस्ने भएको छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक  बिहान ११ बजे बस्नेछ । यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण