एमालेले टुङ्ग्यायो समानुपातिक उम्मेदवार

काठमाडौं : नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारहरू तय गरेको छ।आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली टुंगो लगाएको हो।जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय भएकाे छ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, &ls