एमालेले सार्वजनिक गर्‍यो १०९ समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौँ -नेकपा (एमाले) को प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको […]

सम्बन्धित सामग्री

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

काठमाडौँ,२८ असोज । आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन् । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको […]

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन् । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको सिफारिसमा नुवाकोटका २५ उम्मेदवार सूचीकृत भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेससभ

कर्णाली प्रदेश सभाका लागि कुन दलबाट को–को भए समानुपातिक उम्मेदवार (सूचीसहित)

सुर्खेत । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्द सुची सार्वजनिक गरेको छ । जस अन्तर्गत कर्णाली प्रदेश सभाको लागि समानुपातिक उम्मेदवारहरूको बन्द सुची पनि सार्वजनिक भएको छ ।  हेर्नुहोस्, कुन दलबाट को–को बने प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारहरू :

प्रदेश सभातर्फका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाण्डाै - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची यसअघि नै सार्वजनिक भइसकेको छ ।

यस्ता छन् नेकपा एमालेका ११० समानुपातिक उम्मेदवार (सूची)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  यस्तो छ नेकपा एमालेका समानुपातिक उम्मेदवारहरूको बन्दसूची

यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ । यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :

जसपाबाट प्रतिनिधिसभामा को-को बने समानुपातिक उम्मेदवार ?

जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवार खडा गरेको छ । आइतबार विहान निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा जसपाबाट समानुपातिकको खसआर्य रुपुरुषमा एक नम्बर प्रकाश अधिकारीको नाम रहेको छ ।यस्तै महिलातर्फ रेखा यादव थापाको नाम पहिलो नम्बरमा छ । यस्तै दलिततर्फ पुरुषमा चन्द्रेश्वर पासवान र महिलातर्फ सावित्री विकको नाम पहिलो नम्बरमा छ ।हेनुसूची

यी हुन् सबै दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदे

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । प्राप्त सूची अनुसार एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको हो । यस्तो छ सूची :मेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीविजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादीपा शर्मासुनिता बरालभागरथी कुमारी चन्दलिलाकुमारी भण्डारीनर्वदादेवी शिवाकोटी पाठकमेनका पछाईशान्तिदेवी खनालउमादेवी कोइारालाक्रान्ति बुर्लाकोटीबालिकाकुमारी गिरीओमदेवी मल्लरघुजी पन्तएकनाथ ढकालकुमार दसौंदीदयालबहादुर

समानुपातिक उम्मेदवार छान्न एकीकृत समाजवादीले बनायो ६ बुँदे मापदण्ड

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेको हो । हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा […]