प्रदेश १ मा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, १ जना घाइते

विराटनगर। प्रदेश १ मा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका हुन्।

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी, झापा, सिरहा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ रिलायन्सस्थित सडकमा प्रदेश-१-०२- ००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश -१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-८ बस्ने ३० …

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी, रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै …

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापा र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१ त ११५१ नम्बरको ट्याङ्करले प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको …

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु ढुङगेस्थित सडकमा खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर भिरमा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार पाथिभरा याङबरक गाउँपालिका-१ बस्ने ७५ वर्षीय धन बहादुर गुरुङ र उनकै नाती ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटो चालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइए

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । तेह्रथुम, धादिङ, कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुका २६ वर्षीय रबिन खापुङको मृत्यु भएको हो । […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२&

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ- झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं- झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।  मोरङको सुनवर्षी नगरपालिका–६ मा को.२ त […]

सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु

विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी   विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका थिए ।प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी नायक उपरीक्षक सुमन तिमल्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार राति ११ः४५ बजेतिर

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।