झापा र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१ त ११५१ नम्बरको ट्याङ्करले प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको …