आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्। युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। […]

सम्बन्धित सामग्री

अहिलेकै गतिले दिगो विकास लक्ष्य प्राप्त नहुने राष्ट्र संघको चेतावनी

४ फागुन, काठमाडौँ । संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरु (एसडीजी) प्राप्त गर्नका लागि अहिलेकै लयमा काम भए सन् २०६२ सम्म पनि सम्भव नहुने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनले सन् २०३० मा पूरा गर्ने भनेका एसडीजीका लक्ष्य सन् २०१६ बाट अघि बढाएको छ, तर नयाँ प्रतिवेदनमा अहिलेकै गतिमा काम गरे लक्ष्य राखेकोभन्दा […]

लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो

दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।

कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव

दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।

नेपालसँग आर्थिक समृद्धिको लक्ष्य छ : मन्त्री राई

काभ्रेपलाञ्चोक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताएका छन् ।काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ  विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिम’ (टिभिइटी) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताए।“लक्ष्य प्राप्त गर्न टिभिइटीका जानकार, शैक्षिक वर्ग, विकासका साझेदार त

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिए पनि

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

काठमाडौं, पुस २९। सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिए पनि वित्त अभाव, सरकारको कार्यशैली र लगानी विस्तार नभएका कारण ती शीर्षकमा राखिएका लक्ष्य प्राप्त गर्न कठिन हुने […]

प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु संसद्को मुख्य लक्ष्य : नेता यादव

काठमाडौँ,२५ पुष । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताए । “गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन […]

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो : किम

उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्ति सम्पन्न देश हुनु रहेको बताएका छन् । उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु

युक्रेनमा लक्ष्य प्राप्त हुन्छ: राष्ट्रपति पुटिन

काठमाडौं । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् । रुससँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै उनले युक्रेनका रुसी भाषीहरुको संरक्षण र सोभियतकालीन […]

युभेन्ट्स छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डोले भने– मैले लक्ष्य प्राप्त गरें

१२ जेठ, काठमाडौं । युभेन्ट्स छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डोले युभेन्टस् आउँदा आफूले टार्गेट गरेको लक्ष्य हासिल गरेको बताएका छन् । रोनाल्डोले इटालियन सिरी ए को सिजन सकिएपछि मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो योजना अनुसार युभेन्ट्समा सफलता प्राप्त गरेको दाबी गरेका छन् । यस सिजन युभेन्ट्सले उपाधि रक्षा गर्न नसके पनि रोनाल्डोले […]