युभेन्ट्स छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डोले भने– मैले लक्ष्य प्राप्त गरें

१२ जेठ, काठमाडौं । युभेन्ट्स छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डोले युभेन्टस् आउँदा आफूले टार्गेट गरेको लक्ष्य हासिल गरेको बताएका छन् । रोनाल्डोले इटालियन सिरी ए को सिजन सकिएपछि मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो योजना अनुसार युभेन्ट्समा सफलता प्राप्त गरेको दाबी गरेका छन् । यस सिजन युभेन्ट्सले उपाधि रक्षा गर्न नसके पनि रोनाल्डोले […]