उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो : किम

उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्ति सम्पन्न देश हुनु रहेको बताएका छन् । उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु

सम्बन्धित सामग्री

किमको सन्देश - उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्छ

उत्तर कोरियाले आफ्नो उद्देश्य सबैभन्दा शक्तिशाली र पूर्ण आणविक प्रतिरोधक बनाउनु रहेको बताएको छ ।

निःशस्त्रीकरणमा सहमति गरेको उत्तर कोरिया आणविक शक्ति बढाउँदै :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आणविक निःशस्त्रीकरणको सहमतिका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक शक्ति सुदृढीकरण गरिरहेको एबीसी न्यूजले जनाएको छ। यसले अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीलाई समेत चुनौती दिएको छ।  ३८ नर्थले नयाँ भूउपग्रहीय तस्विरहरुको मुल्यांकन गर्दै उत्तर कोरियाले योङवियन न्यूक्लियर साइन्सटिफिक रिसर्च सेन्टरको पूर्वाधारलाई सुधार गरिरहेको जनाएको छ। ३८ नर्थले

कति छन् आणविक हतियार ?

यतिबेला संसारभर उत्तर कोरियाद्वारा गरिएको आणविक परीक्षणको चर्चा छ । ती हतियार विनाशकारी भएको र त्यसले संसारलाई नै विनाशतर्फ धकेलेको आरोप पनि लगाइन्छ । यद्यपि सत्य के हो भने संसारमा उत्तर कोरिया आणविक शक्ति सम्पन्न सबैभन्दा सानो देश हो ।

हामी अमेरिकाको कुनै पनि भुभागमा आणविक बम प्रहार गर्न सक्ने भयौं : उत्तर कोरिया

उत्तर कोरियाले अन्तर महद्वीप क्षेप्यास्त्रको सफल परिक्षण गर्दै त्यसले अमेरिकाको कुनै पनि क्षेत्रमा प्रहार गर्न अब आफू सक्षम भएको दाबी गरेको छ। उत्तरको सरकारी टेलिभिजनले प्योङयाङको दाबी प्रस्तुत गर्दै अब आफू पूर्णरुपमा आणविक शक्ति सम्पन्न मुलुक भएको समेत बताएको छ।

'उत्तर कोरिया आफ्नो उद्देश्यमा पुग्छ'

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक शक्ति सम्पन्न बन्ने आफ्नो देशको महत्वकांक्षी योजनामा पुगेरै छोड्ने प्रतिबद्धता गरेका छन्।