राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगमन तथा निरीक्षण गरेका छन् । सिंह एक महिनाअघि गृह सचिव नियुक्त भएका थिए । सिंहलाई स्वागत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले विभागले गर्दै आएको काम, प्रगती, भोगिरहेका चुनौती तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।  सचिव सिंहले विभागले...