काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्। सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयको हलमा गृहसचिव टेकनारायण पाण्डेबाट दुबै आइजीले दर्ज्यानी चिन्ह लगाएका हुन्। सिंह र अर्याललाई आइतवारको मन्त्रिपरिषदको बैठकले प्रहरी र सशस्त्रको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
दर्ज्यानी चिन्ह…