काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनमा टोटेनहमले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४– १ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो। टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल […]