काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई असार २१ गते वैवाहिक जीवनमा परिणत गरेका हुन् । मंगलबार गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार स्वागत समारोहको आयोजना गरिएको थियो । स्रोतका अनुसार यो जोडीले आफ्नो विवाह समारोह पनि त्यही रात नै […]