नेपाल लोकस्टारलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने

काठमाडौं । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् । ‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यसअघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक […]