विश्व क्यान्सर दिवसको सन्दर्भमा पूर्वमिस नेपाल क्लबले गरेको अन्तर्क्रिया [भिडियो]

विश्व क्यान्सर दिवसको अवसरमा पूर्वमिस नेपाल क्लबले नेपालमा क्यान्सर रोगको अवस्था, निदान, उपचार र रोकथामबारे अभिनेत्री मनिषा कोइराला,पूर्वमिस नेपाल र क्यान्सर रोग विशेषज्ञसँग गरेको अन्तरक्रिया