पूर्वमिस नेपाल इशानीको तरुणप्रतापसँग इन्गेजमेन्ट

पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट) भएको मिस नेपाल आयोजक संस्थाका प्रमोद कंसाकारले जानकारी दिए । समारोहमा दुबैले एक अर्काेलाई औँठी लगाइदिएका थिए । इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी पुस ६ गते आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले यसै बर्ष &ls

सम्बन्धित सामग्री

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।...

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।...

तस्विरहरुमा अभिनेत्री शुभेच्छा र प्रेमी आश्वासनको इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले खुसी व्यक्त गर्दै आफ्नो इन्गेजमेन्टका तस्विरहरु शेयर गरेकी छन् । शुभेच्छाले काठमाडौंको एक होटलमा बिहीबार प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रेमी आश्वासनलाई आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बताउँदै उनले सामाजिक सञ्जालमा केही फोटोहरु शेयर गरेकी हुन् । गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई […]

पूर्वमिस नेपाल वर्ल्ड इशानी र व्यापारी तरुणबीच इन्गेजमेन्ट !

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठ र व्यापारी तरुणप्रताप शाहबीच आज राजधानीको एक पाँचतारे होटलमा टीकाटालो (इन्गेजमेन्ट) भएको छ । दुईतर्फका परिवार र आफन्तको केही उपस्थितीमा यी दुईजनाले औंठी साटेका हुन् । इशानीका अनुसार आगामी पुस ६ गते (डिसेम्बर २१)मा वैवाहिक कार्यक्रम आयोजना हुनेछ । सोल्टीमोडस्थित न्यू हायात होटलमा इन्गेजमेन्ट कार्यक्रमको आयोजना गरिएको […]