नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन । मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन […]

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत अहिले मोरक्को र स्पेनबीच खेल पेनाल्टी सुटआउटमा गएको छ । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको हो । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफ को विजेता र स्पेन […]

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]

नेयमारको गोलमा ब्राजिलको जित

एजेन्सी – स्टार फरवार्ड नेयमारको पेनाल्टी गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित निकालेको छ । ब्राजिल घरेलु टोली जापानमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । जापान नेसनल स्टेडियम टोकियोमा सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । ब्राजिलको हरेक आक्रमणमा जापानको […]

बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियलको सहज जित

एजेन्सी – यो सिजन उच्च लयमा रहेको फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियल म्याड्रिडले जित निकाल्दै स्पेनिस ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले घरेलु टोली ओसासुनामाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे । घरेलु टोली ओसासुनाका एन्टिी बुडिमिरले […]

काराबाओ कप : लिभरपुलले नवौँ पटक उपाधि जित्यो, चेल्सी पेनाल्टी सुटआउटमा पराजित

काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।  तस्बिर : द गार्जियन

मोरिससविरुद्ध नेपालको संघर्षपूर्ण जित

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ । मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १–० को जित निकालेको हो ।नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गोल गरे । मोरिससविरुद्धको पहिलो खेलमा पनि नेपालले १–० गोलको जित निकालेको थियो । मंगलबारको खेलमा सुजलले दसौं मिनेटमा गोल गरेका थिए । मोरिससले आफ्नो पेनाल्टी एरियामा […]

लिभरपुलको रोमान्चक जित

काठमाडौं, ८ पुस । काराबाओ कप फुटबलमा लिभरपुलले रोमान्चक जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । लिभरपुलले सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

काठमाडौँ – स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न […]

रहिमको गोलमा सिटीको जित

एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको पेनाल्टी गोलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा सिटीले वल्भ्सलाई १–० ले पराजित गरेको हो । दोस्रो हाफमा रहिमले पेनाल्टीमार्फत गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । बर्नाडो सिल्भाको क्रसलाई मौटिन्होले पेनाल्टी बक्समा हातले बल […]