बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियलको सहज जित

एजेन्सी – यो सिजन उच्च लयमा रहेको फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियल म्याड्रिडले जित निकाल्दै स्पेनिस ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले घरेलु टोली ओसासुनामाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे । घरेलु टोली ओसासुनाका एन्टिी बुडिमिरले […]

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउटका नायक युनेश

१५ माघ, पोखरा । पेनाल्टी सुटआउटमा प्राय: नायक बन्ने अवसर गोलकिपरलाई नै हुन्छ । प्रशिक्षकले पेनाल्टी रोक्न माहिर मानिएका किपरलाई अन्तिम समयमा पोस्टको जिम्मेवारी पनि दिन्छन् । आहारारा पोखरा गोल्डकपमा पनि यस्तै भयो । १२० औं मिनेटमा मैदान प्रवेश गरेका युनेश चौधरीले मनाङ मर्स्याङ्दीका रणदीप पौडेलको पेनाल्टी रोक्दै आफू नायक बने र जावलाखेललाई सेमिफाइनलमा पुर्‍याए । […]

अर्जेन्टिना र फ्रान्सबीचको खेल पेनाल्टी सुटआउटमा

फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ। खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए। यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो । अब दिउँसो २ बजे सुरु हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलको विजेतासँग […]

पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा

गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा भयो ।  स्पेनले लगातार...

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन । मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन […]

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]

जापान र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडाैँ-  कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा पनि बराबरीमा नै सकिएको छ । योसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । अब पेनाल्टी सुटआउटबाट माथिल्लो चरणमा पुग्ने टोलीको छिनोफानो हुने […]

पेनाल्टी प्रहारसँग जोडिएका पाँच घटना

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार र केलियन एमबाप्पेबीच सन् २०२२-२३ को सुरुवाती खेलमा पेनाल्टी कसले लिने भन्ने विवाद पर्यो । यस्ता घटनाका उदाहारणहरु विश्व फुटबलमा प्रशस्तै छन् । फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पिएसजीको लागि एमबाप्पे दोस्रो पेनाल्टी लिन चाहन्थे । उक्त खेलमा एमबाप्पेले सुरुवाती पेनाल्टी गुमाइसकेका थिए । दुईजना बीच पेनाल्टी […]

च्याम्पियन्स लिगको एकै खेलमा चार पेनाल्टी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२१-२२ सिजन अन्तर्गत सेभिया र साल्जवर्गको एउटै खेलमा चार पेनाल्टी प्रहार भयो । समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए । १-१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो । पाहुना टोली साल्वगर्जले पहिलो हाफमै तीन पेनाल्टी […]

ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान

एजेन्सी । ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन् । केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् ।  यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो । यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए । बिम्बलीमा भएको विश्वकप छनोटमा केनले १९ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८ औं मिनेटमा पोल्याण्डका जाकुव मोडरले बराबरी गोल फर्काए । यद्यपी, ह्यारी मगुइरले अ