एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको पेनाल्टी गोलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा सिटीले वल्भ्सलाई १–० ले पराजित गरेको हो । दोस्रो हाफमा रहिमले पेनाल्टीमार्फत गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । बर्नाडो सिल्भाको क्रसलाई मौटिन्होले पेनाल्टी बक्समा हातले बल […]