यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने, रिजल्ट कहिले ?

काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । आवेदन फाराम छपाई र वितरण […]

सम्बन्धित सामग्री

एसईई रिजल्ट ३/४ दिनभित्र आउने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा आउँदाे हप्ता सार्वजनिक गर्ने भएको छ