धनगढीमा एसईई दिएर फर्केका ४ विद्यार्थीमाथि कुटपिट

१९ चैत, धनगढी । कैलालीको धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले […]

सम्बन्धित सामग्री

धनगढीमा एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा १२ जना पक्राउ

२० चैत, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका […]