सिमकोट – चैत १७ गतेबाट सुुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसईई) दुुई जोडी बाबुु छोरी र बाबुु छोराले एउटै परीक्षा केन्द्रबाट परीक्षामा सहभागिता जनाएका छन्। पचास वर्ष उमेर कटेका बुुबा भए पनि एसईई दिने उहाँहरूको चाहना भएका कारण छोरी र छोरासँगै परीक्षा दिएका हुन्। हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयबहादुुर शाहीले सो केन्द्रबाट सर्केगार्ड […]