टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु)

२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फ टौदह पोखरीमा हिजोआज जलेवा चराको सानो समूह देखिन्छ । जाडोयाममा बसाइ सरेर आउने यो चरा उपत्यकामा प्राय: यही पोखरी आसपासमा बस्छ । टौदहमा जलेवाले माछाको शिकार गर्छ । शनिबार बिहान ८ बजे टौदह पोखरीको डिलमा पुग्दा केही जलेवा माछा खोज्न पानीमा डुबुल्की मार्दै थिए । एकैछिनमा एउटा जलेवाले मुखमा […]