भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाइ एउटै माछा बेचेर लखपति भएका छन्। महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिन सरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए। आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे। जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले।
जालमा ३...