चार कम्युनिस्ट पार्टीद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, साउन २८ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका […]

सम्बन्धित सामग्री

‘एमसीसी’ र ‘एसपीपी’विरुद्ध सडकमा उत्रिँदै साना कम्युनिस्ट पार्टी

काठमाडौं । साना कम्युनिस्ट पार्टीहरूले अमेरिकी सहायता परियोजना ‘एमसीसी’ र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । घोषित आन्दोलनका कार्यक्रममा यही साउन १३ गते देशव्यापी कोणसभा, १५ गते...

शक्ति आर्जन गर्न एकीकृत हुँदै संसद् बाहिरका कम्युनिस्टहरू

संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।तत्कालीन विप्लव न

एमसीसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहित कम्युनिस्ट पार्टीहरू आन्दोलनमा

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल समेत गरेका छन् । बैठकप

निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत १७ माघमा देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । १७ […] The post निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनेरास्ववियूको प्रदर्शन कार्यक्रमः ओलीको पुत्ला जलाउनेदेखि बयलगाडा प्रदर्शनसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।