एमसीसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहित कम्युनिस्ट पार्टीहरू आन्दोलनमा

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल समेत गरेका छन् । बैठकप

सम्बन्धित सामग्री

नयाँ कम्युनिस्ट स्कुलको आवश्यकता

एकीकृत जनक्रान्तिको स्कुललाई नयाँ कम्युनिस्ट स्कुल भन्न सकिन्छ । नेपालको पुरानो कम्युनिस्ट स्कुलको उत्कर्ष माओवादी जनयुद्ध र ०७४ को बहुमतको सरकार हो । जब ती दुवै उत्कर्षले कम्युनिस्ट लक्ष्यकेन्द्रित परिणाम दिन सकेनन्,...

कम्युनिस्ट आन्दोलनका चुनौती

कम्युनिस्ट आन्दोलन वैश्विक परिघटना हो । त्यसैले संसारभरिका कम्युनिस्ट पार्टीहरूले आफूलाई अन्तर्राष्ट्रियतावादी तथा विश्व कम्युनिस्ट आन्दोलनको एउटा हिस्सा भन्ने गर्छन् । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन हुँदा यसले पनि आफूलाई विश्व...

तीन कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ

‘नेपालका कम्युनिस्ट कमजोर छैनन्’

चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई विश्वभरका कम्युनिस्टले प्रेरणाको रूपमा लिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिक ५ गते सम्पन्न भएको छ । त्यसले विश्वभरका कम्युनिस्ट पार्टीहरूलाई उत्साहित बनाएको मात्र होइन, त्यो महाधिवेशनले विश्वकै ध्यान तानेको थियो । यो महाधिवेशनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका निम्ति अनुमोदन गरेको छ भने उनको नेतृत्वमा २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न महाधिवेशनले नेपालका कम्युनिस्ट पार

प्रचण्ड कम्युनिस्ट भए म कम्युनिस्ट होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी

किन बारम्बार फुटिरहन्छ कम्युनिस्ट पार्टी ?

हामीले एउटा भग्नावशेष पायौं कम्युनिस्ट पार्टीको रुपमा । पुष्पलाल, तुलसीलाल, बर्मा, मानन्धर, केशरजंगका गुटहरू । केन्द्रीय न्यूक्लियस, पूर्वको रातो झण्डा, दाङ कम्युनिस्ट, माले दल, मार्क्सवाद अध्ययन केन्द्र । कति हो कति ! हामी घरघरमा भेट्टाउथ्यौं कम्युनिस्ट पार्टी बीउ । कांग्रेस एउटा हुँदा कम्युनिस्ट एक दर्जन हुन्थे तर सक्रिय कोही थिएनन् । त्यसैले एउटा राजनीतिक सन्नाटा थियो नेपालमा । जसरी भएपनि त्यसलाई त तोड्नैपर्छ – हाम्रा अगुवा साथीहरू भन्थे तर कसरी ? कसैलाई थाहा थिएन । एउटा विस्फोटको आवश्कता थियो शायद । झापा संघर्ष नै ...

कम्युनिस्ट एकता फेरि सम्भव छ ?

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ । दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा […]

नेपाल कम्युनिस्ट पार्टी नामको दुःख

दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने भनेर सरकारसँग सम्झौता गरेर बसेको छ। र, अर्को नेपाल कम्...

कम्युनिस्ट कोरल्ने कम्युनिस्ट

सरकारी खर्चमा तीनधारा पाकशालामा निःशुल्क बस्ने, खाने र वर्षको दुई जोर लगाउने लुगासमेत पाइने सुविधा पाएका तीनधारा पाकशालाका हामी १२ जना जति विद्यार्थी सदर टुँडिखेलमा गोविन्दप्रसाद लोहनीसँग कम्युनिस्ट दर्शन पढ्थ्यौँ ।...