विप्लव नेतृत्वको नेकपाको चरणवद्ध आन्दोलनका कार्यक्रम, वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बिथोल्ने :: Pahilopost.com

काठमाडौँः सरकारले प्रतिवबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विप्लवले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै कार्यक्रमलाई विथोल्नेसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। विप्लवले पार्टीका

सम्बन्धित सामग्री

शक्ति आर्जन गर्न एकीकृत हुँदै संसद् बाहिरका कम्युनिस्टहरू

संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।तत्कालीन विप्लव न