देउवा कांग्रेसको नभइ गठबन्धनको सभापति बनेको शेखर पक्षको आरोप

नेपाली कांग्रसका नेता डा. शेखर कोईराला पक्षको भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रवार सकिएको कोईराला पक्षीय बैठकबारे जानकारी गराउँदै बैठकमा...

सम्बन्धित सामग्री

शेखर पक्षको बैठकपछि देउवा पक्षको तयारी कांग्रेस विभाजनको संघारमा पुगेको हो ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा सबैभन्दा बढी स्थानमा विजयी भएको नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचन र गठबन्धन टिकाउनन असफल भएर विपक्षमा बस्न पुगेपछि पार्टीका दुबै पक्ष आआफ्नै तयारीमा लागेका छन् । कांंग्रेस सभापति शेरबहादुर अकर्मण्यताका कारण माओवादी एमालेसंग मिल्न गएको आरोप लगाउँदै डा. शेखर कोइराला समूहले आफ्नो पक्षका नेताहरुको बैठक गरिरहेका बेला …

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

काठमाडौँ-  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा […]

देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको कोइराला पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै कांग्रेस केन्द्रिय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताउनुभयो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा […]

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।...

गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न देउवा पक्षको माग

कांग्रेस गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न सभापति शेरबहादुर देउवा पक्षले माग गरेको छ । आइतवार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरी पुनः मतदान गर्न माग गरेका हुन् । शनिवारदेखि शुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलीमा अधिवेशन गरेको थापाको आरोप छ । पन्थी रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् भने थापा शेरबहादुर देउवा पक्षका हुन् ।  स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन...

‘सभापतिले महाधिवेशन प्रभावित गर्न लागे’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ। पौडेल पक्षीय नेताहरूको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएकाहरूको नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिपरेको आरोप लगाएका हुन्।

सभापतिले महाधिवेशन प्रभावित गर्न लागे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ । पौडेल पक्षीय नेताहरुको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएको नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागि परेको आरोप लगाएका हुन् ।