शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

काठमाडौँ-  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदै

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन जाने भएका छन् ।  काँग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काँग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन्  । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपराह्न करिब १२ बजे सहभागी हुने छन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो […]

‘शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप’

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । बैठकमा सरकार सञ्चालन, […]

शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति - शेखर पक्ष

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखर...

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।...

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप पुगे

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदान गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानस्थल भृकुटीमण्डप पुगेका छन्। उनी सभापतिका उम्मेद्वार समेत हुन्। उनीसँग अन्य चार जना सभापति पदमा प्रतिस्पर्धी छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन…

सभापति शेरबहादुर देउवा डेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिउनु भएको थियो । कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहनु भएकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।