सभापतिले महाधिवेशन प्रभावित गर्न लागे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ । पौडेल पक्षीय नेताहरुको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएको नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागि परेको आरोप लगाएका हुन् ।

सम्बन्धित सामग्री

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक पनि सार्ने प्रपञ्च

अक्कल कुँवरकाठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो पटक तोकिएको मितिमा पनि केन्द्रीय महाधिवेशन नहुने भएको हो । दशैँपछि महाधिवेशन केन्द्रीत गतिविधि रोकिएका छन् । शीर्ष नेताहरुबीच महाधिवेशनको मिति सार्न अनौपचारिक छलफल सुरु […]

कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन ।तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिएका छन् । १३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षे

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

कांग्रेसका तीन नेताबीच महाधिवेशन प्रभावित पार्न नदिने सहमति

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। निधि निवास बानेश्वरमा भेटवार्तामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्‍याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल

कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो । आज हुन नसकेका जिल्लामा दसैंपछि मात्र अधिवेशन निर्वाचन समितिले जनाएको छ । ६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन […]

कांग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएकाे छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ। १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे […]

तोकिएकै समयमा महाधिवेशन गर्न पौडेल समूहको जोड

१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो । पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी […]

महाधिवेशन कुनै हालतमा प्रभावित हुँदैन् : शर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल गरिने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत […]

अन्तिम पटक भन्दै थपेको कांग्रेस महाधिवेशन कार्यतालिका पुनः प्रभावित

रोमन आचार्यकाठमाडौं, असार २० । अन्तिम पटक भन्दै कांग्रेसले थपेको महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । कृयाशील सदस्यता छानबिन समितिले असार २० भित्र अन्तिम सूची सभापतिलाई बुझाउने भनिएकोमा यस अवधिमा छानबिन त परै जाओस बडो मुश्किलले सदस्यता इन्ट्रीको काम मात्रै भएको छ । शनिबार बेलुका मात्र अन्तिम इन्ट्री गरेको बारा जिल्लालाई कृयाशीलमा उजुरी दिने […]