शेखर पक्षको बैठकपछि देउवा पक्षको तयारी कांग्रेस विभाजनको संघारमा पुगेको हो ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा सबैभन्दा बढी स्थानमा विजयी भएको नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचन र गठबन्धन टिकाउनन असफल भएर विपक्षमा बस्न पुगेपछि पार्टीका दुबै पक्ष आआफ्नै तयारीमा लागेका छन् । कांंग्रेस सभापति शेरबहादुर अकर्मण्यताका कारण माओवादी एमालेसंग मिल्न गएको आरोप लगाउँदै डा. शेखर कोइराला समूहले आफ्नो पक्षका नेताहरुको बैठक गरिरहेका बेला …

सम्बन्धित सामग्री

कांग्रेस नेतालाई धमलाको प्रश्न- पाँच दलीय गठबन्धन विघटनको संघारमा पुगेको हो ?

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता एवं सांसद एनपी सावदले पाँच दलीय गठबन्धनलाई स्वाभाविक दिशामा लैजान आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । ‘पाँच दलीय गठबन्धनलाई जनताले बहुमत दिएका छन् । अब गठबन्धनलाई स्वाभाविक दिशामा लैजानुपर्छ । निर्वाचनमा मुखरित जनादेश अनुसार पहिलो पार्टी कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने कुरालाई अन्यथा लिन मिल्छ र […]

कांग्रेस उम्मेदवारको पक्षमा खुले केकी र प्रदीप

काठमाडौं : आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ। मतदान गर्ने दिन संघारमा आउँदै गर्दा दल एवम् उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन्। यसबिच कलाकारहरुले पनि आफूलाई मनपर्ने उम्मेवारलाई भोग माग्न थालेका छन्। अभिनेत्री केकी अधिकारी काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापाको समर्थनमा उभिएकी छिन्। केकीले भोट मागेको भिडियो सार्वजनिक गर्दै गगनले फेसबुकमार्फत धन्यावादसमेत…

कांग्रेस मकवानपुरले गर्‍याे १६ जनालाई कारबाही

निर्वाचनको संघारमा नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ। पार्टीको नीति र उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरुलाई कारबाही गरेको जानकारी दिइएको छ।...

श्याम घिमिरेलाई धमलाको प्रश्नः “कांग्रेस पनि फुटको संघारमा पुग्न लागेको हो ?”

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रका असहमतिलाई सार्वजनिक बहस बनाउनु उचित नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “लोकतान्त्रिक पार्टीभित्र आआफ्ना विचार राख्ने छुट छ । पार्टीभित्र न्याय हुनुपर्छ भन्ने चाहना पनि जायज हो । अल्पमत र […]

कांग्रेस पनि फुटको संघारमा पुगेको हो ?

पछिल्लो समय सिंहदरबारमा अधिकांश माननीय मन्त्रीज्यूहरु भेटिँदैनन् । आफ्नो काम लिएर गएका सर्वसाधारणलाई मन्त्री भेट्न हम्मेहम्मे परेको छ । मन्त्रीहरु छिन्का लागि सिंहदरबार आउँछन्, फेरि गायब । यता, प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन महिनादेखि सिंहदरबार गएका छैनन् । उनले मन्त्रिपरिषद्को बैठकसमेत प्रधानमन्त्री निवास, बालुवाटारबाट गर्दै आएको पाइन्छ । प्रधानमन्त्री नै आउँदैनन् भने हामी किन जाने […]

कांग्रेस महाधिवेशन : व्यवस्थापकीय तयारी पूरा, उम्मेदवारीमा हानथाप (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । शुक्रबार सुरु हुने कांग्रेसको महाधिवेशनका लागि प्रचारप्रसार गर्नेदेखि मञ्च निर्माण गर्नेसम्मका कामले तिब्रता पाएका छन् । महाधिवेशनकै लागि काठमाडौँ जिल्लाभित्र विभिन्न स्थानमा करिब ५० वटा स्वगत गेट  निर्माण गरिएको छ भने करिब दश हजार झण्डा लगाइएको छ । त्यस्तै विभिन्न ठाँउमा ब्यानरहरु पनि राखिएका छन् । […]

गगन थापा भन्छन् : बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहियो

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको संघारमा आइपुग्दा पनि सभापतिबारे अन्यौलता भएको बताएका छन्। महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले प्रज्ञा प्रतिष्ठानमा भने, 'मेरो सभापति को हुन्छ, अहिलेसम्म मलाई पनि थाहा छैन।' उनले बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहिएको पनि बताए। पार्टीको विषयमा अरुले बोल्दिनुपर्ने भन्दै उनले कांग्रेसकै नेताहरु बोल्न सक्ने…

कांग्रेस महाधिवेशनको उद्घाटनसत्रका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। अहिले कांग्रेस नेता कार्यकर्ताको ध्यान नेतृत्व चयनका लागि हुने यही महाधिवेशनमा छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा हुनेछ। उद्घाटनसत्रलाई भव्य बनाउन अहिले भृकुटीमण्डप क्षेत्रलाई सजाउन काम भइरहेको छ। साथै, मञ्च बनाउन समेत सुरु भइसकेको छ। भृकुटीमण्डपको बिच भागमा…