शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी

धनगढीमा चलिरहेको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमीले जित निकालेका छन् । पहिलो खेलमा शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित...

सम्बन्धित सामग्री

कञ्चनपुरमा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

२ पुस, धनगढी । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले […]

एलपीएल टी-२० क्रिकेट: शुक्लाफाँटा ब्ल्याकबक्स र धनगढी क्रिकेट एकेडेमी विजयी

कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्‍यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्‍यो । समूह […]

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न ६ जना पक्राउ

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ …

कैलाली र कञ्चनपुरमा साढे १२ लाखको अवैध सामान बरामद, २ जना पक्राउ

२२ साउन, धनगढी । कैलाली र कञ्चनपुुरमा साढे १२ लाख बढीको अवैध सामान बरामद गरिएको छ । प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ६९ हजार र कञ्चनपुुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरबाट जिपसहित १० लाखको अवैध सामान बरामद गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाका ३, ७, १२ तथा भजनी नगरपालिकाको वडा […]

कञ्चनपुरका बहादुर, जसले एकसाथ वडाध्यक्ष र पार्टीबाट राजीनामा दिए

धनगढी : कञ्चनपुरमा एक वडाध्यक्षले पद र आफू निर्वाचित भएको पार्टीबाट राजीनामा दिएका छन्। शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडानम्बर–८ का वडाध्यक्ष समेत रहेका माओवादी नेता बहादुरसिंह महरा राजीनामा गरेका हुन्। उनले आफु पदमा बसेर काम गरिरहन सक्ने अवस्था नरहेको भन्दै पदबाट राजीनामा गरेको बताएका छन्। आज उनले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनको क्रममा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र थमाएका थिए।उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘शुक्लाफाँटा नगरपालिका कार्याल

कञ्चनपुरका दुई पालिकामा धमाधम आधुनिक सडक निर्माण हुँदै

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिका गरी चारवटा पालिकाका मुख्य सहरमा आधुनिक सडक निर्माणका लागि छनोट भएका थिए ।सोही अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सडक स्तरोन्नति, ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सदरमुक

कञ्चनपुरमा हात्तीकाे आक्रमणबाट युवतीकाे मृत्यु

धनगढी – कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट स्थानीय २२ बर्षिय मिरा जाेशीकाे मृत्यु भएको हो। घटना स्थलतर्फ प्रहरी गएको र थप विवरण पछि आउने इलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ।

कञ्चनपुरमा विवाहमा गएका युवक मृत फेला

धनगढी– कञ्चनपुर विवाहमा गएका शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका अन्दाजी २८ वर्षीय विरेन्द्र बहादुर चौधरी आज मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर वमका अनुसार गाउँ नजिकैको विवाहमा राति सहभागी भएका चौधरी बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। ‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भइरहेको […]

शुक्लाफाँटा निकुञ्जमा २६ वर्षदेखि बढेन बाघको संख्या !

१४ साउन, धनगढी । बिहीबार नेपालसहित विश्वभर बाघ दिवस मनाइँदैछ । सन् २०१० मा रुसबाट विश्व बाघ मञ्चले घोषणा गरेदेखि प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा सरकारले सन् २०२२ अर्थात् आगामी वर्षभित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । सन् २०१० मा रहेको बाघको संख्या १२१ […]