मूल्य वृद्धिले हद नाघ्यो: जनतामाथि अत्याचार

काठमाडौं । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् । जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । मट्टितेल र डिजलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पुर्याइएको […]

सम्बन्धित सामग्री

सरकारले जनतामाथि गरेको दमन रअत्याचारकाे भण्डाफोर गर्छाैं : अनेरास्ववियु

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ । असोज १ र २ गते काठमाडौँमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्...

सरकारले जनतामाथि गरेको दमन र अत्याचारको भण्डाफोर गर्ने अनेरास्ववियुकाे निर्णय

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।  असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो निति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत […]

एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

बुटवल- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् । ‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार […]

नेपालकै जेठो उद्योग विराटनगर जुट मिल : जसलाई लोकतन्त्र फापेन !

नेपालमा १०४ वर्षसम्म जहानियाँ शासनमार्फत जनतामाथि अत्याचार थोपरेका राणाहरूले केही राम्रा काम पनि गरे । विद्यालय, अस्पताल र सडक पूर्वाधार लगायत विकासका कामको थालनी राणाहरूले नै गरेका थिए । राणाहरूले गरेका तिनै काममध्ये एक थियो : वि.सं १९९३ सालमा विराटनगर जुट मिल स्थापना गर्नु । यो जुटमिल नेपालकै पहिलो उत्पादनमूलक उद्योग हो, जसलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर राणाले स्थापना गर्न लगाएका थिए ।८५ वर्षे इतिहास बोकेको यो उद्योग अहिले बन्द भइसकेको छ । अर्बौं रुपैयाँ बराबर सम्पत्ति अलपत्र छ । य

ग्यासको भाउ बढाएर सरकारले जनतामाथि अत्याचार गर्यो : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।आइतबार विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने आस्वासन पनि दिए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य […]

जनतामाथि अत्याचार भयो: माधव नेपाल

उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताए। अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए।

कर तिर्ने जनतामाथि राज्य अत्याचारको नमूना हेर्न गुर्जुधारा जाऊँ [भिडियो]

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरसाइकल गुर्जुधारा पुग्छन्, जहाँ मोटरसाइकलको लाम देख्न सकिन्छ । एकातिर दशैंको चटारो, अर्काेतिर यातायात कार्यालयमा कर तिर्न आउनेले यातायात कार्यालयमा भोग्नुपरेको सास्ती । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने गफ दिन्छ सरकार तर सर्वसाधारण जनताले राज्यलाई कर बुझाउन पनि सास्ती भोग्नुपर्छ । राज्यलाई कर ति...

‘तानाशाही प्रवृत्तिका ओलीले जनतामाथि अत्याचार गरे’

नागरिक अधिकारहरू एकपछि अर्को गरी ओली सरकारले खोसे। पहिले राजाले नागरिकको अधिकार खोसेका थिए। अहिले ओलीले खोसे।’उनले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए। ‘अदालत जनताप्रति उत्तरदायी भएर असंवैधानिक कदम फिर्ता लिने विश्वास लिएको छु,’ उनले भने।

पाकिस्तानले सिन्धलाई उपनिवेशको रूपमा व्यवहार गरेको आरोप

पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।