एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

बुटवल- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् । ‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार […]

सम्बन्धित सामग्री

‘देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

चितवन– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। पारिवारिक भेटघाटका क्रममा आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए। ‘देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ’, अध्यक्ष […]

झापाका मात्रै हैन देशभरिका जनतालाई माया गर्छु : अध्यक्ष ओली

काठमाडौं, १८ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका मात्रै नभइ देशभरीका जनतालाई आफूले माया गर्ने बताएका छन्। सोमबार भक्तपुरमा ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू झापाको मात्र नभइ देशभरीका जनतालाई माया गर्ने बताएका हुन्। उनले भने,‘झापाको मात्रै कुरा होइन नि। म देशभरिका जनतालाई माया गर्छु। झापाको बाटो बनाउने कुरा होइन […]

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।...

नेताहरुले जनतालाई बिगारे: अध्यक्ष विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पैसा नदिइ भोट नदिने गरी नेताहरुले जनतालाई बिगारेको आरोप लगाएका छन्।...

नितिशकुमारले जनतालाई धोका दिए : भाजपा

बिहारमा नितिशकुमारले गठबन्धन तोडेर जनतालाई धोका दिएको भाजपाले आरोप लगाएको छ । नितिशकुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाइले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ । पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिशकुमारलाई कहिल्यै क्षमा नदिने बताए । ‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइए

जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्न नहुने बताएका छन् । नेपाली जनतालाई थाहै नदिईकन र एमसिसीका दस्ताबेज अध्ययन नगरीकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए । आज (बुधबार) संसद् बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपाली जनतालाई थाहा पनि नदिईकन, […]

जसपाले मधेशी जनतालाई ठगिरहेको छ : रघुवीर महासेठ

नेकपा एमालेका सचिव रघुवीर महासेठले जसपाले मधेशी जनतालाई ठग्दै आएको आरोप लगाएका छन् । शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासेठले यस्तो आरोप लगाएका हुन् ।मधेसवादी दलहरुले जनतालाई धोका दिएकाले सचेत मधेशी जनता विकल्पको खोजीमा रहेको समेत महासेठले बताए । महासेठले भने, ‘अब मधेशी जनतालाई कुनै पनि बहानामा कसैले ठग्न सक्दैनन्,किनभने अब मधेशी जनता सचेत छन् ।’परमादेशबाट बनेको सरकारको अगुवाईमा रहेको गठबन्धनलाई अवैधानिक गठबन्धनको संज्ञा दि

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन् ।सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको समेत जानकारी दिइन् । मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत् दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट […]

जनतालाई अनुभूति हुने गरी काम गर्छु

काठमाडौं, साउन ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप जसरी भए पनि जनतालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भने “जनतालाई अनुभूति हुने गरी काम गर्न चाहन्छु, वाचा पूरा गरेरै छोड्छु, जनतालाई खोप जसरी पनि पु¥याउँछौँं ।” प्रतिनिधि सभामा आफूलाई बहुमत सांसदले समर्थन गरेकामा सबैलाई धन्यवाद दिदैं प्रधानमन्त्री देउवाले भने– […]

शासक ढुक्क, जनतालाई दुःख

शासकसँग सबथोक छ। त्यसैले ऊ ढुक्क छ। जनतासँग केही छैन। त्यसैले जनतालाई भने दुःखैदुःख छ। कोरोना त्रासले जनता त्रसित र भयभीत छन् तर शासक निश्चिन्त छ।...