पाकिस्तानले सिन्धलाई उपनिवेशको रूपमा व्यवहार गरेको आरोप

पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयले सहयोग नगरेको छानबिन समितिको आरोप

काठमाडौं–संसदीय विशेष समितिले छानबिनको लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयले हलुका ढंगले व्यवहार गरेको आरोप लगाएको छ। मन्त्रालयले समितिलाई सहयोग नगरेको आरोप उसले लगाएको हो। करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको समितिको भनाइ छ। समितिले तयार पारेको प्रतिवेदनमा ‘संसद र […]

अभद्र व्यवहारको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्रीले दिइन् राजीनामा

अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएका छिन्।...

वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको छः मेयर राजेशमान सिंह

काठमाडौं, ११ असार । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सिंहले भने, “मैले बजेटमा बसेर काम गर्ने हो । बजेट प्रदेश र संघले दिन्छन् । वीरगन्जलाई आर्थिक राजधानी भनिन्छ तर यहाँ उठेको […]

अभद्र व्यवहार गरेको आरोप लगाउँदै इनरुवा अस्पतालका डाक्टरले मेसुको राजीनामा मागे

डा घिमिरेले अस्पतालमा कार्यरत  अस्पतालका डा अमित मेहतामाथि  अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।

असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

६ जेठ, बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको […]

पारसले भने- क्रिकेट खेलाडीहरुप्रति अपमानित व्यवहार

काठमाडौँ-  क्रिकेट कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाइएपछि पूर्वकप्तान पारस खड्काले कारबाही गरिएका खेलाडीप्रति क्रिकेट संघले अपमानित व्यवहार गरेको आरोप लगाएका छन्। ‘हामी आफ्ना क्रिकेट खेलाडीहरुको समर्थनमा छौँ,’ पारसले भनेका छन्। उनले थपेका छन्, ‘उनीहरुप्रति नराम्रो व्यवहार गरिएको छ, उनीहरुप्रति न्याय हुनैपर्छ।’ उनले क्रिकेट संघले आफ्नो निर्णय सच्याउने आशा पनि लिएका छन्। आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई […]

हामीले कसैलाई अभद्र व्यवहार गरेका छैनौं : अमात्य

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति मदन अमात्यले आफू र आफ्नो समूहले कसैमाथि अभद्र व्यवहार नगरेको बताएका छन् । ललितपुर जिल्ला अधिवेशनमा उदय शम्सेर राणामाथि अमात्य पक्षका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको आरोप लागेका बेला अमात्यले त्यसको खण्डन गरेका हुन् । अमात्यले आफूहरुले कसैमाथि अभद्र व्यवहार नगरेको बरु प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गर्न खोजेको […]

रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् ।उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलाएकी हुन् । उनले हिन्दी फिल्मका लागि एक चर्चित बलिउड निर्देशकको अफिसमा गएको र नि

सुदूरपश्चिमका मन्त्री शाहले कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले कार्यकक्षमै अभद्र व्यवहार गरेको आरोप लागेको छ। मन्त्रीको गृहजिल्ला बाजुराका युवाले यस्तो आरोप लगाएका हुन्।सहयोगका लागि मन्त्री शाहलाई भेट्न जाँदा दुर्व्यवहार गरेर फर्काइएको रानीवन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकायाले बताए।‘सी डिभिजन फुटबलको क्वालिफाइङ खेल खेल्नका लागि बाजुराबाट हाम्रो क्लब छनोट भएको छ,’ उनले भने, ‘उहाँ बाजुराबाटै निर्वाचित भएर मन्त्री हुनु भएको थियो। केही सहयोग हुन्छ कि भनेर भेट्न

उच्च राजनीतिक नेतृत्वमा अनैतिक र चरम स्वेच्छाचारी व्यवहार देखियो : रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले उच्च राजनीतिक नेतृत्वमा अनैतिक र चरम स्वेच्छाचारी व्यवहार देखिएको आरोप लगाएका छन्। प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिँदै उनले उनीहरु देश जनताको पार्टीको हित भन्दा नीजि स्वार्थमा लागेको बताए । नेतृत्वमा अहम प्रतिशोधी र षडयन्त्रकारी चरित्र भएको समेत भएको भन्दै यो प्रवृति घृणाको पात्र बनाएको उल्लेख गरे ।